एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री खाण बालकोटमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण बालकोट पठाएका छन् ।

एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप प्रतिपक्ष दल एमालेको साथ चाहेका प्रधानमन्त्रीले खाणलाई दुत बनाएर पठाएका हुन् ।

एमसीसी पास गर्न प्रधानमन्त्रीले गठबन्धन भित्रबाट साथ नपाए पछि प्रतिपक्षसंग अन्तिम थालेका छन् । एमसीसी टेबुल गर्न साथ दिएका नेकपा माओववादी केन्द्र र नेकपा एकिकृत समाजवादीले विपक्षमा मतदान गर्ने स्पष्ट पारिसकेका छन् । जसको कारण प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।

 

  • ११ फाल्गुन २०७८, बुधबार १०:४४ प्रकाशित