पोखरा ।
बन्दको दिन आज पोखराको अमरसिंहचोक निर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शंकास्पद वस्तु बन्दकर्ताले राखेको हुनसक्ने प्रहरीले आशंका छ । शंकास्पद वस्तुबारे थप विवरण केही छिनमा आउने कास्की प्रहरीले जनाएको छ ।आज एमसीसीको विरुछ ६ दलले नेपाल बन्दको घोषणा गरेका थिए ।
बन्दको प्रभाव पोखराममा सामान्य परिरहेको छ। सार्वजनिक सवारी साधन सञ्चालनमा नआए पनि निजि सवारी भने निर्वाध गुडिरहेका छन् ।