थप ३२ सहसचिवको सरुवा (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो ।

सरुवा तथा पदस्थापना भएका सहसचिवहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

  • २८ माघ २०७८, शुक्रबार १५:४२ प्रकाशित