सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

केन्द्रभाग मिडिया

रुपन्देही ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला नेकपा माओवादी प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल शुक्लालाई पार्टी प्रवेश गराएका हुन् ।

उनी बिजयकुमार गच्छेदारको फोरम लोकतान्त्रीक पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

पछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । एमाले र माओवादी मिलेर पछि नेकपा रहेका उनले २०७५ फागुनमा नेकपा परित्याग गरेका थिए ।

  • २७ माघ २०७८, बिहीबार १४:५२ प्रकाशित