३० बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो ।

हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ

  • २४ माघ २०७८, सोमबार १६:४९ प्रकाशित