फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ ।

  • २३ माघ २०७८, आईतवार १५:५७ प्रकाशित