Old Website
२०८० जेष्ठ १४, आइतवार
May 28, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सडक महोत्सव प्रभावः पोखराका होटल भरिभराउ

केन्द्र खबर केन्द्र खबर
अर्थ, पर्यटन, प्रमुख समाचार
२०७९ पुस १६ १८:०२
सडक महोत्सव प्रभावः पोखराका होटल भरिभराउ
ShareTweetPin

पोखरा ।

पोखरामा  सडक महोत्सव चलिरहेको छ । बुधबारदेखि सुरु भएको महोत्वसव पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा भइरहेको छ । नयाँ वर्ष मनाउन पोखरा अउने पर्यटकको संख्या समेत उल्ललेख्य बढेको छ ।

बुकिङ गरिएका होटलहरूमा आन्तरिक पर्यटक, केही भारतीय पर्यटक र तेस्रो मुलुकबाट समेत पर्यटक पोखरा आएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागत सगै पोखरा घुम्न आउने पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल बढेको छ ।

कोरोनाले थलिएको पर्यटन उद्योग चलायमान बन्दैछ । क्रिसमस, अंग्रेजी नयाँ वर्षले पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढाएको हो । आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा नयाँ वर्षका लागि ८० प्रतिशत होटल बुकिङ भएको छ ।

रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) ले पोखरा सडक महोत्सव आयोजना गरेको छ। रेबानले १३ देखि १७ पुससम्म महोत्सव आयोजन गरेको हो। पोखराका होटलमा ४० हजार बेड संख्या रहेको छ।

अंग्रेजी नयाँ वर्ष महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय–अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेसलगायत कार्यक्रम आयोजना गरिएको छ । अन्य समयमा ग्रामिण क्षेत्र तर्फ समेत जाने गरेका पर्यटक यतिबेला भने पोखराको लेकसाइको मेलामा भुलेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी
प्रमुख समाचार

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

यस संग सम्बन्धित

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

ओरालो लाग्दै यूरो : डलर, पाउन्ड,  रिङ्गिटको भाउ कति ? सूचीसहित

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

सर्वाधिक पढिएका

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी
प्रमुख समाचार

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.