Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको पूर्व गृहमन्त्री बालकृष्ण खाणको दावी

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ पुस १६ १७:३४
सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री खाँण
ShareTweetPin

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गरेका छन् । शनिबार बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलमा स्वर्गीय बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै खाणले बाह्य हस्तक्षेप र प्रभावकै कारण कांग्रेसलाई प्रतिकुलतामा पुर्‍याएको बताएका हुन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पूर्व गृहमन्त्री खाणले प्रतिष्ठानले बिपी बाटीकामा निर्माण भएको बिपीको अर्धकदको शालिक अनावरण गरेका छन् । आठ वर्ष लामो निर्वासन अन्त्य गरी २०३३ साल पुस १६ गते बिपी कोइराला, गणेशमान सिंह लगायत शीर्ष नेताहरू स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले मेलमिलाप दिवसको रूपमा मनाउने गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य खाणले आजको अवस्थामा पनि बिपीले ल्याएको मेलमिलापको नीति सान्दर्भिक रहेको उल्लेख गर्दै कांग्रेसलाई सोहि अनुसार अगाडि बढाउनुपर्ने बताए। साथै, अब कांग्रेस पार्टी सुदृढीकरण र सक्षम राजनीतिक शक्तिको रूपमा स्थापित हुन पर्ने आवश्यकता उनले औंल्याएका छन्

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरमा चलखेल भएको छैन : अर्थमन्त्री महत

कोशी सरकारबाट बाहिरियो जसपा

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

सर्वाधिक पढिएका

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.