Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्वर्गीय आमाको स्मृतिमा पौडेल दाजुभाईद्धारा शिव मन्दिर पुनः निर्माणमा एक लाख एघार हजार सयोग

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ पुस १५ १५:३७
स्वर्गीय आमाको स्मृतिमा पौडेल दाजुभाईद्धारा शिव मन्दिर पुनः निर्माणमा एक लाख एघार हजार सयोग
ShareTweetPin

पोखरा ।

पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट, बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा छोराहरु विष्णु प्रसाद पौडेल,मनोहरि पौडेलले तथा श्रीमान दुर्गा प्रसाद पौडेलले एक लाख एघार हजार एक सय एघार रुपिया सयोग गरेका छन् ।

स्थायी घर पोखरा महानगरपालिका २८ बिमिरापानी हाल पोखरा १२ सितलादेबी निवासी बुवा दुर्गा प्रसाद पौडेल यस मन्दिरका संरक्षक तथा सल्लाहकार रहेका छन् भने मनोहरि पौडेल मन्दिर समितिका अध्यक्ष रहेका छन् ।

हाल अमेरिकाको न्युयोर्कमा रहेका विष्णु पौडेल सामाजिक तथा पत्रकारिता क्षेत्रमा चर्चित रहेका छन् । नेपालय न्युज डट कमका प्रधान सम्पादक रहेका पौडेल एनआरएन अमेरिका, जनसम्पर्क समिति अमेरिका, नेपाल अमेरिका पत्रकार संघ ९नेजा० कस्केली समाज अमेरिका लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन् ।

पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी स्वर्गीय आमाको सम्झनामा सयोग गर्न पाएको आफुलाई सन्तुष्टी मिलेको बताउदै पौडेल दाजुभाईले आफुहरु सानै हुदा आमालाई गुमाएको र बुवाले दुःखपुर्ण तरिकाले हुर्काएर आज यहासम्म पु¥याएकोमा बुवा दुर्गा प्रसाद पौडेललाई सम्मान गर्दै स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा शिव मन्दिर पुनः निर्माणमा सयोग गरेको बताए ।

पुष १४ गते स्वर्गीय आमा पार्वती पौडेलको पुण्यतिथिको अवसरमा सयोग गर्न पाएकोमा खुशी लागेको बताउदै अमेरिका रहेका छोरा विष्णु पौडेलले आफ्नो जन्म भुमिलाई कहिले पनि भुल्न नसकिने बताउदै आफ्नो जन्म भुमिमा थारै भए पनि सयोग गर्न पाएकोमा सन्तुष्टी मिलेको बताए । शिव मन्दिर पुनः निर्माणमा बुवा दुर्गा प्रसाद पौडेल तथा छोराहरु विष्णु पौडेल मनोहरि पौडेल लगाएत बुहारीहरु कमला पौडेल र गौरी पौडेलले समेत सयोग गरेको मन्दिर समितिले जनाएको छ ।

त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी सुरुवातमा स्वर्गीय पिता शिव प्रसाद पौडेल तथा माता कुलकान्ती पौडेलको स्मृतिमा दुर्गा प्रसाद पौडेलले बिस हजार सयोग गरेकोमा बुवाको रकममा थप गरेर छोराहरु विष्णु प्रसाद पौडेल र मनोहरि पौडेलले स्वर्गीय आमा पार्वती पौडेलको स्मृतिमा एकानब्बे हजार एक सय एघार रुपिया थप गरेर एक लाख एघार हजार एक सय एघार रुपिया सयोग गरेका हुन् ।

पोखरा महानगरपालिका २८ कालिका कोलाकोपाट बिमीरापानीमा २०३७ सालमा स्थानिय समाजसेवी शिव प्रसाद पौडेलको अगुवाईमा स्थापना भएको त्रिलोकेश्वर शिव मन्दिर हाल अत्यन्त जिर्ण अबस्थामा रहेको र मन्दिरको संरक्षण समेत नभएको अवस्थामा हाल स्थानिय जनताको अग्रसरमा मन्दिरको समिति गठन भई मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ । हाल स्वदेश तथा विदेशमा रहेका स्थानियवासीहरुले स्वतफुर्सद रुपमा आर्थिक सयोग गरीरहेका छन् ।

मन्दिरलाई पोखरा महानगरपालिका लगाएत यस क्षेत्रकै धार्मिक पर्यटकीय ठाँउको रुपमा विकास गर्ने उध्यश्य रहेकोले हाल शिव मन्दिर लगाएत मन्दिर परिसरमा रहेका पौवाहरुको पुनःनिर्माण गर्नेुकोे साथै मन्दिर परिसरमा पार्क तथा बर,पिपल चौतारी, खानीपानी धारा लगाएत अन्य संरचनाहरु निर्माण गर्नुेपर्ने भएकोले त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिले बृहत गुरुयोजना बनाएर काम थालनी गर्न लागेको समितिले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !
समाचार

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

यस संग सम्बन्धित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

बस पल्टिदाँ ८ यात्रु घाइते

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

दुई वटा प्रदेशका केहिभागमा भारी वर्षाको सम्भावना

पहाडी भू-भागका अधिकांस स्थानमा मेघ गर्जनसहित वर्षा हुने

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङ

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङ

सर्वाधिक पढिएका

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !
समाचार

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.