काठमाडौँ ।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन्।उनी प्रतिस्पर्धी केदार कार्की र अमृत अर्याललाई पछि पार्दै दलको नेतामा विजयी भएका हुन्।
कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन्। कांग्रेस इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा। शेखर कोइराला कार्कीले ९ र संस्थापन निकट अमृत अर्यालले २ मत ल्याएका छन्।
यस प्रति तपाइको धारणा के छ ?