Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आहा–रारा पोखरा गोल्डकप आज देखि, उद्घाटन खेलमा आयोजक सहारा र धरान भिड्ने

केन्द्र खबर केन्द्र खबर
खेलकुद, समाचार
२०७९ पुस १४ ०७:०२
आहा–रारा पोखरा गोल्डकप आज देखि, उद्घाटन खेलमा आयोजक सहारा र धरान भिड्ने
ShareTweetPin

 

पोखरा ।

आजदेखि पोखरा रंगशाखामा आहा–रारा पोखरा गोल्ड कपको २२ औं संस्करण सुरु हुँदैछ । आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीचको उद्घाटन खेल हुने आयोजक सहरा क्लवले जानकारी दिएको छ । यसपालि १० टिम प्रतिस्पर्धामा छन् ।

२२ औं संस्करणको गोल्ड कपमा सहारासहित धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब मिनेसोटा (अमेरिका), संकटा क्लब र विभागीय तीन टिम एपीएफ, आर्मी र पुलिसले प्रतिस्पर्धा गर्दै छन् ।

१५ पुसमा नेपाल पुलिस र चर्च ब्वाइज, १६ पुसमा धरान र सहाराबीचको विजेतासँग एपीएफले क्वाटरफाइनल खेल्ने छ । १७ पुसमा पुलिस र चर्च ब्वाइजबीचको खेलको विजेतासँग मछिन्द्रले क्वाटरफाइनलमा भिड्ने छ ।

तेस्रो क्वाटरफाइनल खेल १८ पुसमा आर्मी र संकटा क्लबबीच हुनेछ । चौथो क्वाटरफाइनलमा १९ पुसमा मनाङ र भुटानी क्लबबीच प्रतिस्पर्धा हुनेछ । २० पुस र २१ पुसमा सेमिफाइनल हुनेछ । २३ पुसमा फाइनल हुनेछ ।

०५८ सालमा भएको क्याराभान गोल्डकपलाई गणना गर्दै यसपालि २२ औं संस्करणबाट नामांकित गरिएको हो । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने बताए । उनका अनुसार हाल तेस्रो ब्याचको एकेडेमीमा १० जिल्लाका १३ प्रशिक्षार्थी छन् । उक्त एकेडेमीको स्रोत नै फुटबल प्रतियोगिता रहेको छ ।

प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेताले १२ लाख रुपैयाँ पाउने छ । यस वर्ष अघिल्लोमा भन्दा २ लाख रुपैयाँ थप गरिएको हो । अघिल्लो वर्ष उपविजेताले ५ लाख पाउने गरेकोमा यस वर्ष ६ लाख रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट ५ विधामा र सर्वाधिक गोलकर्ताले २५–२५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले ८ हजार र फाइनलमा १० हजार रुपैयाँ पाउने छन् ।

यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा.लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरिरहेको छ । थप १० वर्ष प्रायोजन गर्ने सम्झौता हालै सहारा क्लब र हिमश्री फुड्सबीच भएको छ । उक्त सम्झौतासँगै यसपल्ट प्रतियोगिताको नाममा आहा–रारासँगै पोखरा थपिएको हो ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

बस पल्टिदाँ ८ यात्रु घाइते

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.