Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

केन्द्र खबर केन्द्र खबर
खेलकुद, समाचार
२०७९ पुस १२ ११:०९
पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता
ShareTweetPin

कास्की ।

पोखरामा भोलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा १२ इभेन्टमा प्रतिस्पर्धा हुने संघका अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा काठमाण्डौ, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट तीन सयभन्दा बढी खेलाडीहरु सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी त्यही इभेण्टमा द्वितीय हुनेलाई ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने छ ।

प्रतियोगिता अन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्ष माथि डबल पुरुषतर्फको विधामा विजेता टोलीहरुले जनही ३० हजार रुपैयाँ, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।

जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडीहरु सहभागी (यु—१२) र १७ वर्ष मुनिका खेलाडीहरु सहभागी (यु-१७) पुरुष तथा महिला तर्फको विधामा प्रतिष्पर्धा हुनेछ । यस इभेण्टमा विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेलाई पाँच हजार रुपैयाँ नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

यस संग सम्बन्धित

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको आदेश !

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको आदेश !

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.