Old Website
२०७९ चैत्र १९, आइतवार
April 2, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रचण्ड सरकारको निर्णय

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ पुस १२ ०८:४४
मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने प्रचण्ड सरकारको निर्णय
ShareTweetPin

काठमाडौं ।

नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

१। वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने ।

२।राजस्वको लक्ष्य प्राप्त गर्न चूहावटलाई कडाईका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनसंरचना गर्ने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न , राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न नीजि क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने ।

३।सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने , प्रतिकात्मक रुपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकमा भएका तलव वृद्धि , कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रीपरिषद्का सदस्यहरुले नलिने ।

४।नागरिकहरुलाई प्रदान गर्दै आएका आधारभूत सेवा बिषेशगरि राष्ट्रिय परिचय पत्र , बिद्युतिय राहदानी, सवारी चालक अनुमतिपत्र लगाएतका सेवा प्रवाहलाई सुगम सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने , यसमा देखिने गरि सुधारका कामहरु तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने ।

५।विकास परियोजनाहरुको सार्वजनिक खरिद, परियोजनाहरुको निर्माण तथा सञ्चालनमा देखिएको ढिलाई , जिम्मेवारी पन्छाउने प्रवृति र निर्माण कार्यको गुणस्तरहिनता हटाउन, यस कार्यमा संलग्न हुने परियोजना प्रमुखलाई नै सबैभन्दा पहिले जिम्मेवार बनाउने र त्यसकै आधारमा वृतिविकास सुनिश्चित हुने गरि सार्वजनिक कानूनमा तत्काल सुधार गर्ने , विकास सम्बन्धी काममा तीव्रता दिन सो सम्बन्धी छुट्टै कानून संसदको आउने अधिवेशनबाट पारित गरि कार्यान्वयन गर्ने ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

यस संग सम्बन्धित

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनालले भने, ‘ओलीजस्तो कोही भेटिँन’

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

कांग्रेस उपसभापति खड्काको माग : ‘दायाँबायाँ नसोची राष्ट्रपतिको निर्वाचन मिति घोषणा होस’

मन्त्री बन्दिन भनेका खड्का मन्त्री बनेपछि भने ‘उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै भनेको थिइनँ’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

प्रधानमन्त्रीद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेस र एमालेले विश्वासको मत दिने

कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेस र एमालेले विश्वासको मत दिने

सर्वाधिक पढिएका

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.