काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १८३ दिनेका उपलब्धि सार्वजनिक गरेका छन् ।श्रेष्ठले आफ्नो कार्यकालमा आफ्नो नेतृत्वमा मन्त्रालयले गरेका ४५ वटा उपलब्धि सार्वजनिक गरेका हुन्।
मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको २०७९ असार १९ गते देखि अहिलेसम्म भए गरेका कामको सूची सार्वजनिक गरेका हुन् ।
श्रेष्ठको पहलमा १ सय ८३ दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य यस्ता छन्
यस प्रति तपाइको धारणा के छ ?