काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।रविको सचिवालयको दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो ।
उनले नेपाल भनेका छन्, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा दाबी गर्नुभएको छ । तर, अब नारायणकाजीले परराष्ट्र रोजेपछि उहाँले गृहमन्त्रालय पाउने पक्का भएको हो ।’
यस प्रति तपाइको धारणा के छ ?