Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युआरएल दमौलीको स्थापना दिवस

केन्द्र खबर केन्द्र खबर
स्वास्थ्य-जीवनशैली
२०७९ पुस ९ ११:५५
युआरएल दमौलीको स्थापना दिवस
ShareTweetPin

पोखरा ।

तनहुँको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले शुक्रबार एक समारोहबीच स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गुणस्तरीय ल्याब, अस्पतालहरुको स्थापना र सेवाले जनस्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढ्दै गएको बताए । दमौली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजु नानामगरले युआरएल जस्ता ल्याबको स्थापनाले रोगको निदानमा सहज भएको बताए । युआरएल गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब हो । यसले गण्डकी प्रदेशका १० स्थानमा शाखा र ४ स्थानमा सेवा केन्द्र खोलेर सेवा दिइरहेको छ ।

कार्यक्रममा युआरएलका प्रबन्धन निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका निर्देशक डा वसन्त पंगेनी, मेडिकल बयोकेमिस्ट भूपेन्द्रराज रेग्मी, नेपाल औषधी व्यवसायी संघ तनहुँ शाखा अध्यक्ष राजु दाहाल, नेसनल अपोलो अस्पताल दमौलीका अध्यक्ष चूडामणि दाहाल लगायतले बोलेका थिए ।

युआरएलका अध्यक्ष अध्यक्ष ठाकुरप्रसाद पन्तले आफूहरु गण्डकीका बासिन्दालाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने प्रयत्नमा लागेको बताए । उनले भने, ‘प्रदेशको पहिलो र अग्रणी ल्याब भएको नाताले, एकमात्र आइएसओ सर्टिफाई ल्याब भएको नाताले हामीले यो क्षेत्रको अगुवाइ गर्नैपर्छ ।’ सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले प्रदेशबासीलाई स्थानीय ठाउँमै सेवा दिने लक्ष्य लिएको उनले सुनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

यस संग सम्बन्धित

प्रतिभामा मनिपालको निःशुल्क दन्त शिविर

प्रतिभामा मनिपालको निःशुल्क दन्त शिविर

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

चिकित्सकको लापरबाही : प्रत्यारोपण गर्न झिकिएको मिर्गौला काम नलाग्ने भन्दै अलपत्र छाडेर हिँडेपछि…..

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने

सर्वाधिक पढिएका

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.