Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने लुछाचुँडी छ : चित्रबहादुर केसी

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ पुस ९ ११:०१
कसैलाई मन परे पनि नपरे पनि गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी
ShareTweetPin

काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिको विकल्प नभएको बताएका छन् । ‘नेपाली राजनीतिमा यो नयाँ कुरा होइन ।

जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने भनेजस्तो प्रचण्ड र शेरबहादुर देउवा एकअर्कासँग डराइरहेको स्थिति छ । दुई वर्षपछि अविश्वास प्रस्वाव आउने, सरकार ढल्ने र मध्यावधिमा जाने डरले पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने लुछाचुँडी छ । मेरै गोरुको बाह्रै टक्का, मै पहिले हुनुपर्छ भन्दा टुंगो लाग्दैन । देशको तस्बिर सहमतिको मिलनबिन्दु खोज्नुपर्छ । अब सहमति नगरी सुखै छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम कुरा गर्दै केसीले भने ।

पाँच दलीय गठबन्धनभित्रैको बदमासीका कारण संसद् त्रिशंकु भएकाले अहिले प्रधानमन्त्रीका निम्ति हानथाप भएको पनि उनले बताए । केसीले थपे, ‘पाँच दलीय गठबन्धन इमानदारीपूर्वक चुनावमा गएको भए स्पष्ट बहुमत आउन सक्थ्यो । अहिले केही सिट पुगेको छैन । यो सफलताको दुरुपयोग गर्नुहुन्न । दुनियाँ हँसाएर हुन्न । होचो अल्को मिलाएर मुलुक सम्हालेर लानुको विकल्प छैन । मलाई नै चाहिन्छ भनेर जिद्दी गर्नुहुँदैन ।’

नेता केसीले राष्ट्रपतिमा राजनीतिक व्यक्ति नै चाहिने पनि जिकिर गरे । उनले भने, ‘मैले को राष्टपति बन्ने भन्ने किटान गर्न सक्दिनँ । तर गैर राजनीतिक व्यक्ति बन्नुहुन्न । यसले जनतामा झन् नैराश्यता छाउँछ ।’

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस संग सम्बन्धित

मनाङ (१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्र विजयी

तनहुँ–१ उपनिर्वाचन : कांग्रेसका १३ जनाले दिए दरखास्त

सर्वाधिक पढिएका

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.