Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भरतपुरमा आजदेखि हर्न निषेध

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ पुस ७ १०:३९
भरतपुरमा आजदेखि हर्न निषेध
ShareTweetPin

चितवन ।

भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ ।

बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो ।

एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा आउने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाको सवारी साधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ ।

पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी जानुपर्ने नियम बनाइएको छ ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्क हुनेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बस र म्याजिकले क्यु लिने र पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ ।

यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ ।

महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँयाबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुन्दर र सुसंस्कृति भरतपुर महानगरको परिकल्पना अनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताइन् ।

बाहिर छरिएर राखिने सवारी साधनका कारण सहरको सौन्दर्य बिग्रेका र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको उनले जानकारी दिइन् । उनले सवै सरोकारवालाको सहभागितामा कडाइका साथ पहिलोपटक निर्णय भएको भन्दै कार्यान्वयन हुनेमा ढुक्क रहेको बताइन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक
मनोरञ्जन

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर
प्रमुख समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं
राजनीति

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

यस संग सम्बन्धित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

बस पल्टिदाँ ८ यात्रु घाइते

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

दुई वटा प्रदेशका केहिभागमा भारी वर्षाको सम्भावना

पहाडी भू-भागका अधिकांस स्थानमा मेघ गर्जनसहित वर्षा हुने

सर्वाधिक पढिएका

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक
मनोरञ्जन

स्वस्तिमाको ‘पशुपतिप्रसाद २ : भष्मे डन’मा भएको ‘एक्सक्लुसिभ लुक्स’ सार्वजनिक

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर
प्रमुख समाचार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं
राजनीति

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.