Old Website
२०७९ चैत्र १३, सोमवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा धन्यवाद ज्ञापन

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ मंसिर १८ १७:२०
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा धन्यवाद ज्ञापन
ShareTweetPin

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले मंसीर ४ गते सम्पन्न निर्वाचनमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा आज भएको पदाधिकारी बैठकबाट धन्यवाद ज्ञापन गरेको हो ।

प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले यही मंसीर ४ गते भएको राष्ट्रिय आम निर्वाचन शान्तिपूर्ण तरिकाले गराउन सहयोग गर्नुहुने निर्वाचन आयोग, सम्पूर्ण मतदाता, पाँचदलिय गठबन्धनका नेता तथा कार्यकर्ता, सम्पूर्ण सञ्चारकर्मी, सुरक्षाकर्मी तथा पर्यवेक्षक सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नुका साथै निर्वाचनले संवैधानिक, प्रजातान्त्रिक पद्धतिको निर्माणमा सहयोग पु¥याएको हामीलाई अनुभुती भएको कुरा उल्लेख गरिएको जानकारी गराए ।

मंसीर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउने पाँचदलिय गठबन्धन भएकोले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नको लागि आवश्यक पहल र छलफल गर्ने निर्णय गरिएको उनले भने ।

साथै, हालै सम्पन्न राष्ट्रिय निर्वाचनमा यस गण्डकी प्रदेशबाट पाँचदलिय गठबन्धनबाट उम्मेदवार भएका १८ संघीय सांसदका उम्मेदवार मध्ये १३ जना संघीय सांसद जिताएको र ति मध्ये १० जना नेपाली कांग्रेसले जितेको छ भने गण्डकी प्रदेश सभा सदस्य ३६ मध्ये गठबन्धनबाट २३ सभा सदस्यलाई जिताएको र त्यस मध्ये १८ प्रदेश सदस्य नेपाली कांग्रेसले जितेकाले गठबन्धनका तर्फबाट केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार र यस गण्डकी प्रदेशमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउन पहल गर्ने निर्णय गरिएको प्रवक्ता बास्तोलाले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.