यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज(आइतबार) अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७७ पैसा र विक्रीदर १२० रुपैयाँ ३७ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा छ । भने साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • १६ माघ २०७८, आईतवार १०:०३ प्रकाशित