मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रभाग मिडिया

नेपाल सरकार मन्त्रिपरिषदको बैठक अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बैठक बस्नेबारे जानकारी दिएका छन्।

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नलागेको हो। आजको बैठकमा के कस्ता निर्णय र छलफल हुने भन्नेबारे खुलाइएको छैन ।

  • १० माघ २०७८, सोमबार १४:४५ प्रकाशित