प्रतिनिधि सभा बैठक सर्‍यो

केन्द्रभाग मिडिया

 प्रतिनिधि सभाको बैठकको सरेको छ । भोलि माघ ३ गते दिउँसो १ बजे बस्ने निधो भएको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । य प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय परिवर्तन गरिएको बताएका छन् ।

  • २ माघ २०७८, आईतवार १४:५९ प्रकाशित