यस्तो छ आजको मुद्रा विनिमयदर(सूचीसहित)

केन्द्रभाग मिडिया

नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४४ पैसा कायम छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा छ ।

  • २७ पुष २०७८, मंगलवार ०९:४२ प्रकाशित