Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ कार्तिक ६ १६:२२
ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता
ShareTweetPin

पोखरा ।

कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे ।

प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहने उनको भनाई छ ।

उनले वडा नम्वर १४ व्यवसायिक र कृषिको लागि पर्याप्त सम्भावना बोकेको वडा भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिईन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी सरकारबाट बाहिरियो जसपा

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सर्वाधिक पढिएका

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.