पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा एक खेलाडीको ज्यान गएपछि बन्द भएको प्याराग्लाइडिङ उडान खुला भएको छ ।
आर्मीका खेलाडी निसिम थापाको खेलकै क्रममा ज्यान गएपछि अनिश्चितकालका लागि बन्द मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आज आइतबारदेखि खुला भएको हो ।
फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।
यस प्रति तपाइको धारणा के छ ?