Old Website
२०८० जेष्ठ २४, बुधबार
June 7, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘विकासका योजनासहित चुनावमा आएका छौँ’ : एमाले उम्मेदवार कार्की

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ कार्तिक ६ १५:४०
‘विकासका योजनासहित चुनावमा आएका छौँ’ : एमाले उम्मेदवार कार्की
ShareTweetPin

पोखरा ।

कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् ।

उनले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण तथा मितव्ययी स्वाललम्वी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारे ।

उनले भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा विद्यमान महँगी र भष्ट्राचार निर्मुल गर्ने, पोखराका ग्रामिण भेगमा रहेका वडाहरूको पर्यटकीय विकास सहित स्याटेलाइट सिटिको निर्माणलाइ अगाडि बढाउने, गण्डकी प्रदेशलाई अन्र्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचाकहरूलाई अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको उल्लेख गरे ।

कार्कीले सो कुरा आइतबार पोखरामा पोलिटिकल साइस सोसाइटी नेपालले संघीय तथा प्रदेश सभाका उम्मेदवारहरूसँग आयोजना गरेको बहस कार्यक्रम “मेरो उम्मेदवारी किन” विषयक बहस कार्यक्रम उक्त कुरा बताएका हुन् ।

उम्मेदवार काकीले पोखराको फोहोर व्यवस्थापनलाई दिर्घकालिन समाधान गर्ने, पोखराको ट्राफिक व्यवस्थापन गर्ने , आफ्नो निर्वाचन क्षेत्रमा “एक वडा एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटनको विकास गर्ने, प्रत्येक वडामा प्राविधिक शिक्षा सहितको वहुमुखी क्याम्पस संचालन गर्ने, एक वडा एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणा अगाडी बढाउने लगायतका कार्यका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे ।

उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाई पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । पूर्ववर्र्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको उनको भनाई छ ।

विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो धारणा प्रस्तुत गरेको बहस कार्यक्रम सो संस्थाका अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

यस संग सम्बन्धित

दुवै संसद्का  बैठक बस्दै : अध्यादेश पेश हुने

प्रतिनिधिसभा बैठक आज पनि

राष्ट्रपति समक्ष नागरिकता विधेयक पुनः प्रमाणिकरणका लागि पठाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक जारी

सर्वाधिक पढिएका

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.