काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ ।
नवौं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको बैठकले २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । ६ जनाको स्थायी समिति सदस्यमा महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सन्तोष बुढामगर, अनिल शर्मा ‘विरही’, उमा भुजेल ‘सिलु’ र भरत बम ‘रणविर’लाई चयन गरेको हो ।
पोलिटब्यूरोमा २९ जना र चयन गरिएको छ ।
यस प्रति तपाइको धारणा के छ ?