बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको निधन भएको छ।
बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको निधन भएको जिल्ला प्रहरी कायाबर्कलय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केका बेला थारू हात्तीको आक्रमणमा परेका थिए।
यस प्रति तपाइको धारणा के छ ?