Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका मेयर आचार्यले गरे सम्पत्ति विवरण सार्वजनिक

केन्द्र खबर केन्द्र खबर
अर्थ, प्रमुख समाचार
२०७९ साउन ४ २१:११
साउन १ गतेबाट देखिने गरि काम हुन्छ : मेयर आचार्य
ShareTweetPin

पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मेयर आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरणमा उल्लेख भए अनुसार मेयर आचार्यले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् ।

उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गामा उनको दुईवटा घर छ । त्यसको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको आचार्यले उल्लेख गरेका छन् ।

श्रीमती पुष्पाकुमारीकै नाममा काठमाडौं सीता पाइलामा मेयर आचार्यको ९२५ वर्गफिटको २ कित्ता जग्गामा उनको घर छ । जसको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको मेयर आचार्यले खुलाएका छन् ।

पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तर, त्यहाँ कति क्षेत्रफल छ भन्ने नखुलाएका मेयर आचार्यले त्यसको मूल्य भने ३ करोड ५० रुपैयाँ पर्ने विवरणमा सार्वजनिक गरेका छन् ।

यसैगरी दोलखामा ५८ रोपनी ७ आना जग्गा मेयर आचार्यले खरिद गरेका छन् । जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले खुलाएका छन् । नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ ।

मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको खुलाएका छन् । टोयटा र्‍याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एक वटा र ३ वटा स्कुटर आफूसँग रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् ।

जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका छन् । यस्तै मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव
राजनीति

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

यस संग सम्बन्धित

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

आज दिउँसो ४ बजे बजेट आउँदै

६३ स्थानीय तहले अझै बजेट पेश गरेनन्

सर्वाधिक पढिएका

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव
राजनीति

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.