Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किन उभिए भिम रावल लगातार रोष्ट्रममा ?

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ साउन ४ १७:१६
एमसीसी संसदमा पेश गर्नु जनताप्रतिको धोकाः भीम रावल
ShareTweetPin

काठमाडौं ।
नेकपा एमालेका सांसद भीम रावलले रोस्ट्रम नछाड्दा बुधबार प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित हुन पुगेको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद पूर्णकुमारी सुवेदीपछि रावल रोस्ट्रममा बोल्न आएका थिए। बैठकमा ग्लोबल ग्रिनग्रोथ इन्स्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो।

रावलले भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी०को सन्दर्भ ल्याए। रावल बोल्न थालेपछि सभामुख अग्नि सापकोटाले विश्राम लिए। सांसद सत्या पहाडी बैठक सञ्चालनका लागि सभामुखको आसनमा आइन्।

सांसद रावल बोलिरहेका थिए। सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भएपनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने सांसद रावलले माग गरे।

मन्त्रिपरिषद्‌ले एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत् सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे।

सभामुखको आसनमा रहेकी सांसद सत्या पहाडीले पटक–पटक रावललाई आफ्नो आसनमा गएर बस्न आग्रह गरिन्। रावलले भने एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउनुपर्ने माग जारी राखे र रोस्ट्रममै उभिरहे।

रावल रोस्ट्रममा उभिएको २० मिनेट पुग्न लागेको थियो, सभामुख सापकोटा पुनस् आफ्नो स्थानमा आए। सापकोटाले रावललाई विषयान्तर भएर कुरा आएको भन्दै आफ्नो आसनमा गएर बस्न आग्रह गरे। तर, रावलले मानेनन्।

रावलले रोस्ट्रम छाड्न नमानेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुपर्‍यो। १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनस् सुचारु भइसकेको छ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ
प्रमुख समाचार

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
समाचार

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

यस संग सम्बन्धित

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे बस्ने

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने निश्चित

कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता सुमन

सर्वाधिक पढिएका

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ
प्रमुख समाचार

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
समाचार

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.