Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रनिल विक्रमासिंघे बने श्रीलंकाको राष्ट्रपति

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय, राजनीति
२०७९ साउन ४ १३:१९
रनिल विक्रमासिंघे बने श्रीलंकाको राष्ट्रपति
ShareTweetPin

एजेन्सी ।

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्।

बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिष्पर्धीलाई हराउँदै कार्यवाहक राष्ट्रपति रहेका विक्रमासिंघे राष्ट्रपति चुनिएका हुन् ।
विक्रमासिंघेले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा उल्लखे गरिएको छ।
विक्रमासिंघेका प्रतिष्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन्।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ।

विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन छ। प्रदर्शनकारीहरूले विक्रमासिंघेलाई राष्ट्रपति स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने यकिन छैन। किनकी उनीहरूले बुधबार पनि विक्रमासिंघेलाई राष्ट्रपति बनाउन नहुने भन्दै प्रदर्शन गरिरहेका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

यस संग सम्बन्धित

विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

सरकारले ३ बुदे सहमति कार्यान्वय नगरेको भन्दै नेपाल बन्दको लगायतका आन्दोलनका कार्यक्रम घोषणा

महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सहमहामन्त्री थप गर्न सक्ने

सिट बाँडफाँटबारे छलफल गर्न काँग्रेस कार्यसम्पादन बैठक बस्दैँ

सर्वाधिक पढिएका

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.