Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज युरो,पाउण्ड, डलर लगायतको भाउ कति छ ? सूचीसहित

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७९ साउन ४ ०९:५२
ओरालो लाग्दै यूरो : डलर, पाउन्ड,  रिङ्गिटको भाउ कति ? सूचीसहित
ShareTweetPin

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार पनि युरो र पाउण्डको भाउ हिजोको तुलनामा अझै बढेको छ ।

आज एक बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो भने एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा रहेको थियो ।

यस्तै आज युरो एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो भने एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको थियो।

आज एक डलरको खरिददर १२७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २१ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४२ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०६ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३४ रुपैयाँ १४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६८ पैसा र बिक्रीदर २८ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव
राजनीति

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

यस संग सम्बन्धित

आज चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

आज दिउँसो ४ बजे बजेट आउँदै

६३ स्थानीय तहले अझै बजेट पेश गरेनन्

पोखरा र धरानका मेयर बीच भेटवार्ता, विविध विषयमा छलफल

पोखरा र धरानका मेयर बीच भेटवार्ता, विविध विषयमा छलफल

शरीरमा पेट्रोल खन्याएर अनसनरत निहारिकाले गरिन् आत्मदाहको प्रयास

शरीरमा पेट्रोल खन्याएर अनसनरत निहारिकाले गरिन् आत्मदाहको प्रयास

काबुलमा भएको विस्फोटमा तालिबानी नेताको मृत्यु

काबुलमा भएको विस्फोटमा तालिबानी नेताको मृत्यु

सर्वाधिक पढिएका

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव
राजनीति

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.