पोखरा ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । महानगरमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिरेन्द्र देव भारती आउने भएका हुन् । हाल महानगरमा रहेका प्रमुख प्रशासकिय अधिकृत बलराम रिज्जाल विदा हुनेछन् ।
भारती बुटवल उपमहानगरपालिका रुपन्देहीमा कार्यरत थिए ।
यस प्रति तपाइको धारणा के छ ?