Old Website
२०७९ साउन २२, आइतवार
August 7, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरको जग्गा संरक्षण अभियान : अनधिकृत रुपमा निर्मित २६ टहरा भत्काइयो

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ साउन ३ ०६:४०
पोखरा महानगरको जग्गा संरक्षण अभियान : अनधिकृत रुपमा निर्मित २६ टहरा भत्काइयो
ShareTweetPin

पोखरा ।

पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।

मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।

पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरुप ति छाप्रा भत्काइएको उनले बताएका छन् । अन्यत्र पनि यस्ता अनधिकृत रुपमा निर्माण गरिएका संरचना क्रमस भत्काउँदै लागिने उनले बताए । सर्वजनिक जमिन कब्जा गरि विभिन्न स्थानमा आफूखुसी संरचना निर्माण गरिएका कतै पाइए महानगरमा जानकारी गराउन समेत शर्माले महानगरवासीलाई आग्रह गरेका छन् ।

सर्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुले आँफै यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानुन बमोजिम क्षेतिपूर्ति तिराएर महानगर आँफैले यस्ता संरचना हटाउने बताए । ‘अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ उनले भने, ‘यसमा मेयर सापको खास इनिसियसन छ । यो वा त्यो समूह, संस्था वा व्यक्तिका नाममा सर्वजनिक संरचना निर्माण गर्न महानगरले दिनेछैन । यसरी बनाइएका संरचना कानुन बमोजिम त्यसको क्षतिपूर्ति भराएर महानगर आफैले भत्काउने छ ।’

नगर प्रहरी नायव निरीक्षक पुरुषोतम थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको सहयोगमा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय डाँडाको नाक र सशस्त्र प्रहरीको सहकार्य महानगरले पोखरा ३३ मा सार्वजनिक जग्गा कब्जा गरि अबैध रुपमा निर्माण गरिएका संरचना हटाइएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

यस संग सम्बन्धित

स्याङ्जा : टि.भीको प्लग जोड्दा करेन्ट लागि मृत्यु

करेन्ट लाग्दा तीन जनाको मृत्यु

संविधानमा सबै नागरिकको समान पहुँच र हकअधिकार कार्यान्वयन हुनुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपतिबाट मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

सर्वाधिक पढिएका

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.