पोखरा।
आज सोमबार नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ १५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५० रुपैयाँ ८६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको थियो । भने युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ। एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ८० पैसा रहेको छ ।
यस प्रति तपाइको धारणा के छ ?