Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सभामुख सापकोटा र भारतीय राजदूत श्रीवास्तवबीच भेट

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ साउन १ १४:५९
सभामुख सापकोटा र भारतीय राजदूत श्रीवास्तवबीच भेट
ShareTweetPin

काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो । उक्त अवसरमा राजदूतमा श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने सभामुख सापकोटाले विश्वास गरे ।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे ।

कोभिड–१९ विरुद्ध जुधिरहँदा नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै भारत सरकारलाई धन्यवाद दिए ।

भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण  गरे ।

लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उहाँले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखे । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्नेमा जोड दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव
राजनीति

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

यस संग सम्बन्धित

विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

सरकारले ३ बुदे सहमति कार्यान्वय नगरेको भन्दै नेपाल बन्दको लगायतका आन्दोलनका कार्यक्रम घोषणा

सर्वाधिक पढिएका

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव
राजनीति

चुनावमा स्वदेश फर्किन प्रवासी नेपालीलाई लिङ्देनको आग्रह

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.