Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ : प्रचण्ड

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ असार ३२ १४:१६
अध्यादेशले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्छ : प्रचण्ड
ShareTweetPin

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् ।

शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए ।

अध्यक्ष दाहालले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पारे ।

‘‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो । दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो ।,’’ अध्यक्ष दाहालले भन्नुभयो, ‘‘कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन । समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो । यो भ्रमण आकस्मिक होइन, दुई–तीन महिना अघिदेखि यसमा छलफल भइरहेको थियो ।’’

अध्यक्ष दाहाल शुक्रबार दिउँसो भारत प्रस्थान गरेका थिए । दाहालले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नेछन् ।

आज बिहान अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गरेका छन् । अध्यक्ष दाहालले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने कार्यतालिका छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ
प्रमुख समाचार

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

यस संग सम्बन्धित

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे बस्ने

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने निश्चित

कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता सुमन

सर्वाधिक पढिएका

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ
प्रमुख समाचार

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.