Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय
२०७९ असार ३२ १३:५८
ShareTweetPin

मेक्सिकोसिटी।

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकोप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले शनिबार जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकोप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।

राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य
प्रमुख समाचार

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा
राजनीति

सरकारले ३ बुदे सहमति कार्यान्वय नगरेको भन्दै नेपाल बन्दको लगायतका आन्दोलनका कार्यक्रम घोषणा

यस संग सम्बन्धित

विहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

विहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

दक्षिण कोरियामा ८० वर्षयताकै भारी वर्षा, ८ जनाको ज्यान गयो

दक्षिण कोरियामा ८० वर्षयताकै भारी वर्षा, ८ जनाको ज्यान गयो

ईयूको ग्यास खपतमा आजदेखी १५ प्रतिशतले कटौती

ईयूको ग्यास खपतमा आजदेखी १५ प्रतिशतले कटौती

काबुलमा बम बिस्फोट, ८ जनाको मृत्यु

काबुलमा बम बिस्फोट, ८ जनाको मृत्यु

पशुपतिनाथ पुगेर मन्त्री श्रेष्ठले भने ‘सम्पदाको संरक्षण र सरसफाइमा ध्यान पुगेन’

भारतमा आज उपराष्ट्रपति निर्वाचन

चीनले सुरु गर्‍यो चीन वरिपरि सैन्य अभ्यास : दुई मिसाइल प्रक्षेपण

चीनले सुरु गर्‍यो चीन वरिपरि सैन्य अभ्यास : दुई मिसाइल प्रक्षेपण

सर्वाधिक पढिएका

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य
प्रमुख समाचार

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा
राजनीति

सरकारले ३ बुदे सहमति कार्यान्वय नगरेको भन्दै नेपाल बन्दको लगायतका आन्दोलनका कार्यक्रम घोषणा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.