Old Website
२०७९ साउन २२, आइतवार
August 8, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बुझाए राजीनामा

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय
२०७९ असार ३१ १२:१५
प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे
ShareTweetPin

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका छन्।

सभामुखले भनेका छन्, राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र हिजो मात्र प्राप्त भयो। सभामुखले संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन्।

उनले नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६ अर्थात् शनिबार संसदको बैठक बोलाउने योजना रहेको बताए। उनले भने ‘संविधानको व्यवस्थाबमोजिम नयाँ राष्ट्रपति चयनका लागि आवश्यक संसदीय कार्य सञ्चालन गर्ने मेरो मनसाय छ। यसका लागि सबै दलका नेताहरूलाई साथ दिन आग्रह गर्दछु।’ सभामुखले यस अवधिमा लोकतन्त्रलाई कायम राख्न सबै राजनीतिक दल र संसदलाई आग्रह पनि गरे।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

यस संग सम्बन्धित

काबुलमा बम बिस्फोट, ८ जनाको मृत्यु

काबुलमा बम बिस्फोट, ८ जनाको मृत्यु

पशुपतिनाथ पुगेर मन्त्री श्रेष्ठले भने ‘सम्पदाको संरक्षण र सरसफाइमा ध्यान पुगेन’

भारतमा आज उपराष्ट्रपति निर्वाचन

चीनले सुरु गर्‍यो चीन वरिपरि सैन्य अभ्यास : दुई मिसाइल प्रक्षेपण

चीनले सुरु गर्‍यो चीन वरिपरि सैन्य अभ्यास : दुई मिसाइल प्रक्षेपण

अमेरिकी सदनकी सभामुख न्यान्सीको प्रतिवद्धता ‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

अमेरिकी सदनकी सभामुख न्यान्सीको प्रतिवद्धता ‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’

ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास छ :  राजदूत यान्छी

ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास छ : राजदूत यान्छी

भारतमा भ्यान भित्र करेन्ट लाग्दा १० जनाको ज्यान गयो

भारतमा भ्यान भित्र करेन्ट लाग्दा १० जनाको ज्यान गयो

सर्वाधिक पढिएका

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.