काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । गठबन्धन दलको बैठक सकिए ललगत्तै मन्त्रिपरिषद् बैठक बस्ने छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए ।
यस प्रति तपाइको धारणा के छ ?