Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संघीयता खारेज गर्ने विषय फेरि निरंकुश राजतन्त्र तर्फको यात्रा : प्रचण्ड

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ असार ३० ११:३८
संघीयता खारेज गर्ने विषय फेरि निरंकुश राजतन्त्र तर्फको यात्रा : प्रचण्ड
ShareTweetPin

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय केही नेताहरुले संघीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्।

नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्नेमा जोड दिए।

‘आज भोलि केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरकुशं राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो,’ प्रचण्डले भने,‘स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुद बनाउनुपर्यो। प्राकृतिक स्रोत साधनमाथी जनताको हक अधिकारलाई सुनिश्चित गर्नेतर्फ केन्द्रीत हुनुपर्छ।’

उनले परिवर्तनका लागि अझै लडाइ जारी रहेको भन्दै सबै राजनीतिक पार्टीका नेताहरु सबै उस्तै छन् भनेर नकारात्मक कुरा गर्ने काम बढी भएको समेत बताए।

प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनु जरूरी रहेको बताए। ‘आन्दोलन नयाँ सृष्टि गर्नका लागि एउटा बल गर्नुपर्ने हुन्छ। वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन्। हिजो कम्युनिष्ट एकता गराएकै हो। वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनैपर्छ,’ उनले भने,‘हिजो प्रस्तावक म थिए भोलि पनि मै प्रस्तावक हुन्छु भन्ने लागेको छ।’

उनले विज्ञान र प्रविधिको विकासबाट नै मुलुकको सम्बृद्धि हुन सक्ने भन्दै त्यसतर्फ राज्य र राजनीतिक पार्टी पनि केन्द्रीत हुनुपर्ने बताए।

‘तर, समाज त अलि बढी संस्कृत‍ि र सोचमा हुर्किएको समाज छ। परम्परागत छ नयाँ बाटोमा नचाहने छ। नयाँ कुरा गर्यो भने उसलाई चारैतिर घेरा हालेर अगाडि जान नदिने वातावरण पनि छ। सामाजिक रुपान्तरण र सम्बृद्धिका लागि सबै भन्दा बढी कसले मेहनत गरेको छ,’ उनले भने।

राज्य र राजनीतिक नेतृत्व विज्ञान र प्रविधिलाई आधार बनाएर काम गर्ने ठाउँमा आइ नसकेको उनको भनाइ छ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

यस संग सम्बन्धित

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

सरकारले ३ बुदे सहमति कार्यान्वय नगरेको भन्दै नेपाल बन्दको लगायतका आन्दोलनका कार्यक्रम घोषणा

सर्वाधिक पढिएका

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.