Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ असार २० १८:४०
सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
ShareTweetPin

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधान न्यायाधीश सुशिला कार्की र डा. गोविन्द केसीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अर्थमन्त्रीको नैतिकतामाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

ुअराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुन सक्दैन । आधारभुत नैतिकता समेत गुमाएका व्यक्तिहरु मन्त्री पदमा बसिरहँदा त्यो पदको समेत गरिमा खण्डित हुने र सरकारको छवि थप धमिलिने देखिन्छ,विज्ञप्तिमा भनिएको छ।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लाग्दै आएको छ। सोही विषयमा सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गर्दै परेको निवेदनमा अर्थमन्त्रालयले भिडियो डिलिट भएको जनाएको थियो। आज संसदमा पनि नेकपा एमालेले शर्माको नैतिकतामाथि प्रश्न उठाएका थिए।

आज जारी विज्ञप्तिमा तीनजनाले शर्मालाई सीसीटिभी कार्यविधि २०७२ अनुसार कारवाही गर्नुपर्ने मागसमेत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका शीर्ष नेताहरुले निजगढ भ्रमण गरेको विषयमा पनि ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्छु नभनेकोमा उनीहरुले आपत्ति जनाएका छन्। सर्वोच्चको आदेश प्रतिकूल हुने गरि कुनै पनि काम नगर्न विज्ञप्तिमा ध्यानकर्षण गरिएको छ।

ुआगामी दिनमा उक्त अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी कुनै पनि काम न्यायालयको आदेश प्रतिकुल वा मान हानि हुने गरी नगर्न पनि ध्यानाकर्षण गराउँछौं, विज्ञप्तिमा भनिएको छ।

गत शनिवार प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ पुगेका थिए। त्यहाँ पुगेका नेताहरुले निजगढमै विमानस्थल बनाउने घोषणा गरेका थिए।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

यस संग सम्बन्धित

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे बस्ने

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने निश्चित

कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता सुमन

सर्वाधिक पढिएका

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.