Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ असार २० १८:३०
शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
ShareTweetPin

काठमाण्डौ  ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । अर्थ मन्त्री शर्माको सम्बन्धमा सदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उनले बताए ।

महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्शन लिनुपर्छ ।

मेरो बुझाइमा अर्थ मन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उनलाई अहिले हटाउनुपर्छ । यसबारेमा तत्काल छानबिन गर्नुपर्छ । बजेटमा करको दर हेरफर गरिएको भनिएको छ, करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । अर्थ मन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ
प्रमुख समाचार

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

यस संग सम्बन्धित

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे बस्ने

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने निश्चित

कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता सुमन

सर्वाधिक पढिएका

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ
प्रमुख समाचार

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.