Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापानमा तातो हुरी : विद्युत उपयोग कम गर्न सरकारको निर्देशन

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय, समाचार
२०७९ असार १३ १५:१६
जापानमा तातो हुरी : विद्युत उपयोग कम गर्न सरकारको निर्देशन
ShareTweetPin

काठमाडौं।

जापान सरकारले राजधानी टोक्योसहित आसपासका तीन करोड ७० लाख ग्राहकसँग सोमबार न्यून विद्युत खपत गर्न निर्देशन दिएको छ । जापानी समयअनुसार दिउँसो ३ बजेदेखि ३ घण्टासम्म अनावश्यक विद्युत नचलाउन सर्वसाधारणसँग अपिल गरेको हो ।

तातो हुरीका कारण विद्युत उत्पादन कम हुने भएकाले आपूर्ति कम हुने जापान सरकारले जानकारी दिएको छ । अनावश्यक विजुलीलगायतका विद्युतीय उपकरण बन्द गर्न निर्देशन दिए पनि आवास, गृह, कार्यालयलगायतमा चिसो पार्ने एयर कन्डिसनर भने चलाउन पाउनेछन् । तापक्रम बढिरहेकाले त्यहाँका अधिकारीहरुले हप्तौंदेखि विद्युतमा गडबढ हुने बताउँदै आएका थिए ।

गएको शनिबार टोक्यो शहरमा तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो भने राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी शहरमा ४०.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो तापमान जुन महिनामा जापानमा सबैभन्दा अत्याधिक हो । यसअघि सामान्यतः प्रत्येक वर्ष जुन महिनामा तापक्रम ३० डिग्री भन्दा कम हुन्थ्यो ।

हिजो आइतबार अर्थ, व्यापार र उद्योग मन्त्रालयको प्रतिवेदनमा आज सोमबार दिउँसोसम्म टोक्यो र आसपासका इलाकामा ३।७ प्रतिशतले विद्युत उत्पादन कम हुने उल्लेख छ ।

स्थायी पावर सप्लाईको आवश्यक मात्रामा ३ प्रतिशतको बफर मानिन्छ । यद्यपि, विद्युत गृृहहरुले उत्पादन बढाउनको लागि प्रयास गरे पनि आशातित सफलता पाएका छैनन् । ‘यदि विद्युतको माग बढ्यो र तत्काल विद्युत आपूर्तिमा समस्या भयो भने ‘रिजर्भ मार्जिन’ न्यूनतम आवश्यक ३ प्रतिशतभन्दा तल झर्छ ।’ मन्त्रालयको प्रतिवेदन उल्लेख छ ।

मार्च महिनामा उत्तरपूर्वी क्षेत्रमा आएको भूकम्पको कारण केही आणविक भट्टीहरुको सञ्चालनमा रोक लगाएपछि जापानमा विद्युत उत्पादन कम हुँदै आपूर्तिमा समस्या आएको हो ।

यस्तै, कार्वन डाइअक्साइड उत्सर्जन कम गर्न कोइलालगायतका जैविक ऊर्जा पावर हाउसहरु बन्द गरेपछि जापानमा ऊर्जा संकट बढेको हो । विद्युत गृह बन्द हुनु र अर्कोतिर विद्युतको माग बढ्नाले समस्या विकराल बन्दै गएको छ ।

यो महिनाको शुरुवाती दिनदेखि सरकारले स्थानीय उपभोक्ता र उद्योगहरुलाई यो गर्मीयाममा सकेसम्म विद्युतको उपभोग कम गर्न आह्वान गर्दै आएको हो ।

यसैबीच, जापानी समाचार संस्था ‘एनएचके’ले आइतबार तातो हुरीका कारणले विरामी परेका ४६ जनालाई अस्पतालमा भनौ गरेको समाचार प्रसारण गरेको छ । कावागोइ शहरका ९४ वर्षीय एक वृद्धको तातो हुरीका कारण मृत्यु भएको बताइएको छ ।

गतहप्ता अष्ट्रेलिया सरकारले त्यहाँका ऊर्जा संकट समस्या समाधान गर्न सिड्नी, न्यू साउथ वेल्सलगायतका शहरमा कम बत्ती बाल्न निर्देशन दिएपछि त्यहाँको समस्या समाधान भएको थियो

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

कोरोना अपडेट : थपिए ८८८ संक्रमित, १ संक्रमितले गुमाए ज्यान

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल
राजनीति

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल

इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस
समाचार

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

यस संग सम्बन्धित

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

सर्वाधिक पढिएका

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

कोरोना अपडेट : थपिए ८८८ संक्रमित, १ संक्रमितले गुमाए ज्यान

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल
राजनीति

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल

इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस
समाचार

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.