Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

केन्द्र खबर केन्द्र खबर
अर्थ, राजनीति
२०७९ असार ८ १७:०१
को हुन् कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाही ?
ShareTweetPin

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९/८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् ।

मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको तर अन्य विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पुराना मात्र योजना समावेश गर्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीहरू रुष्ट भएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री विन्धमान विष्ट र मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू चाहेको सबै गरेको तर अन्य मन्त्रीहरूलाई पुराना मात्र योजना राख्न दबाब दिएपछि मुख्यमन्त्रीसँग अन्य मन्त्रीको सम्बन्ध चिसिएको छ ।

प्रदेश योजना आयोगमा समेत एकलौटी गर्न खाजेको मुख्यमन्त्री शाहीलाई अन्य मन्त्रीले अवरोध गरेपछि मन्त्रीपरिषद्को बैठकमा राखिएको प्रस्ताव नै गायब बनाएको थियो । ११ जेठ ०७९ बस्ने मन्त्री परिषद्को बैठकमा निर्णय हुनुपर्ने व्यहोरा भन्दै बुँदा नम्बर ४ मा कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्ति गर्नुपर्ने भन्दै प्रस्ताव ल्याइएको थियो । तर, सो प्रस्ताव सोही दिन ४ बजे बस्ने मन्त्रीपरिषद्को बैठकमा एकाएक गायब भएको थियो । सरकारमा सहभागी दलको दबाब पछि एक्लौटी गर्न खाजेको मुख्यमन्त्री शाही सो निर्णयबाट पछि हटेका थिए ।

योजना आयोगको उपाध्यक्षमा आफ्नो मान्छे न्युक्त गर्न नपाएका शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा पूरै हस्तक्षेप गरेर पूराना योजना मात्र समावेश गर्न लगाएर नयाँ योजना आर्थिक मामिला मन्त्रालयबाट आफूले समावेश गरेका थिए । बजेटको सिलिङअनुसार सुत्रमा योजना राखिए पनि तीन पटकसम्म सम्बोधन गर्न लगाइ पूराना मात्र योजना हाल्न लगाएका थिए ।

मुख्यमन्त्री कार्यालयबाट चार सयभन्दा बढी नयाँ योजना जलस्रोत तथा भौतिक मन्त्रालय पुर्याएको थियो । तर, ती सबै योजना समावेश हुने सम्भावना कम देखिएपछि आफू अनुकल बनाउन यी दुई मन्त्रालयलाई पुराना योजना मात्र हाल्न लगाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट नयाँ योजना घुसाउने काम भएको गुनासो सतहमा आएको छ ।

आफूले मनपरी गर्न नपाएपछि मुख्यमन्त्रीले आर्थिक मामिला मन्त्रीको सहारा लिएको समेत आरोप लागेको छ । कांग्रेसको भागमा परेको मन्त्रालयमा मुख्यमन्त्री शाहीले कुनै पनि हस्तक्षेप नगरेको पाइएको छ । कांग्रेसका केन्द्रीय सदस्यहरूको बैठक सामाजिक विकास मन्त्रालयमा बसी नयाँ योजना गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.