Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतको अग्निपथ योजनाले नेपाल र गोर्खा भर्तीमा कस्तो प्रभाव

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय, प्रमुख समाचार
२०७९ असार ८ १०:२३
भारतको अग्निपथ योजनाले नेपाल र गोर्खा भर्तीमा कस्तो प्रभाव
ShareTweetPin

काठमाडौं ।
यतिबेला भारतमा ‘अग्निपथ’ नाम दिइएको सैनिक भर्तीसम्बन्धी योजना चर्चामा छ । यसको पक्ष विपक्षमा बहस चलिरहेको छ । समर्थनसँगै विरोध प्रदर्शनहरु पनि भइरहेका छन् ।

अग्निपथ सैनिक भर्तीसम्बन्धी योजना हो जसमा ४ वर्षका लागि सैनिक तालिमका लागि नौजवानले अवसर पाउँछन् । जो जो छानिन्छन् उनीहरु मात्र ४ वर्षका लागि सेनामा रहेर तालिम लिन्छन् र सेवा पनि गर्छन् । उनीहरुको अहिलेको स्केलमा मासिक ३० हजार भारु तलब हुन्छ ।

स्वास्थ्योपचारलगायत विभिन्न सेवा र सुविधा पनि हुन्छ । अग्निपथ योजनामा भर्ती भएकाहरुले सेवावधिमा घाइते भएमा या मृत्यु भएमा इन्स्योरेन्स अनुसारको रकम पनि पाउँछन् । ४ वर्षपछि उनीहरु आफ्नो रुचीको क्षेत्रमा जान पाउँछन् ।

अग्निपथ योजना अन्तर्गत भर्ती भएकाहरुमध्ये निश्चित प्रतिशत फेरि सैन्य सेवामा जान पाउँछन् । सबैले सेनामै अवसर भने पाउँदैनन् ।

अग्निपथ योजनाको असर गोर्खा पल्टनमा पनि असर गर्ने देखिएको छ । ६० हजार गोर्खा पल्टन रहेकोमा हाल नेपाली नागरिकको संख्या घट्दो छ । यसको कारण हो गोर्खा पल्टनमा नेपाली भाषी भारतीय भर्ना हुनथाल्नु र कुमाउ र गढवालीलाई पनि भर्ना लिने नीति बनाउनु । ६० प्रतिशत नेपाली नागरिक र ४० प्रतिशत नेपाली भाषी भारतीय लिन थालिए देखि संख्या घट्दै जाने अवस्था बनेको हो ।

अग्निपथ योजनामा नेपाली नागरिक पनि प्रवेश गर्न सक्छन् । यो योजना अनुसार नेपाली नागरिक अग्निवीर बनेपछि निश्चित २५ प्रतिशत गोर्खा पल्टनमा जानसक्छन् । बाँकी अन्य क्षेत्रमा जानुपर्ने हुन्छ । त्यतिञ्जेल उसले झण्डै १५ लाख भारु कमाइसकेको हुन्छ ।

अग्निवीरहरु ४ वर्षका लागि मात्र लिइने भएपनि सेनामा जान चाहने ती मध्येकालाई मौका बढी नै हुन्छ । किनभने अग्निवीरका लागि २५ प्रतिशत कोटा छ । यसको अर्थ अग्निवीर बन्न खोज्ने नेपाली नागरिकको संख्या पनि उल्लेख्य हुनसक्छ ।

भारतमा अग्निवीर तालिम लिने र गोर्खा सैनिकमा अवसर नपाएका या नचाहेकाहरुले देशभित्र र बाहिर सुरक्षासम्बन्धी अवसर पनि पाउन सक्छन् । वैदेशिक रोजगारीमा जान खोज्नेका लागि यो फाइदाजनक हुनसक्छ । तर, सिधै गोर्खा पल्टनमा भर्ती हुन खोज्नेहरुलाई भने असर पर्न सक्छ । अग्निवीरको निश्चित कोटा पनि रहेकाले उनीहरुको संख्या घट्न सक्छ

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

युक्रेनमा देखियो विभत्स दृश्य : २० सर्वसाधरणको शव छरिएको अवस्थामा भेटियो

युक्रेनको स्नेक टापुमा हमला, १७ जनाको मृत्यु

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.