Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

होटल प्रतिनिधि समाज पोखरामा दोहोरीएः शन्त कुमार

केन्द्र खबर केन्द्र खबर
पर्यटन
२०७९ जेष्ठ २१ १५:४८
होटल प्रतिनिधि समाज पोखरामा दोहोरीएः शन्त कुमार
ShareTweetPin

पोखरा ।

होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा पुन शन्त कुमार महतो दोहोरीएका छन । शनिबार भएको समाजको २४ औ साधारण सभा तथा १२ औ अधिवेशनले आगामि २ बर्ष को लागि महतोको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समाजको बरिष्ठ उपाध्यसक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा तिमिल्सिना, दित्तिय उपाध्यक्षमा जिबराज उपाध्याय चयन भएका छन् । यस्तै महासचिवमा माधब लम्ुसाल, सचिब सन्तोष देवकोटा, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने, सहकोषाअध्यमा दिपेन्द्र अर्याल चुनिएका छन् ।

यस्तै सदस्यहरुमा केशव नेपाली, शभ्भु प्रसाद पौडेल, खेमानन्द अर्याल, शिब प्रसाद अधिकारी, निरज अधिकारी, प्रबिन बि.क र बिकास दाहाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।

अधिबेशनको उद्घाटन गदै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तथा समाजका सल्लाहकार लक्ष्मण सुबेदीले पोखरालाई प्रर्यटनको राजधानि घोषण गर्ने नेपाल सरकारलाई आग्रह गरेका छन ।

होटल प्रतिधिनिहरु प्रत्यक्षरुपमा प्रर्यटकका दुत भएकाले पोखरालाई कस्तो पर्यटककीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिहरुको महत्वपूर्ण भुमिका हुने हुदा होटल संघ यहाँहरु सगँसगै हातेमालो गर्दै अघि बढ्ने सुनाए । प्रतिनिधि समाज होटल संघको अभिन्न अंग भएको हुनाले समाज र होटल संघ को सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने कुरामा जोड दिए ।

कोभिड १९ले पर्यटनमा पारेको असरको बारेमा सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्दै संघ र प्रदेश सरकार सगँ पर्यटन ब्यवसायिहरुका लागि हित हुने नयाँ योजना ल्याउन आवाज उठाउने प्रतिबद्धता ब्यक्त्त गरे ।

संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य दिपेन्द्र पहारीले होटल प्रतिनिधिहरु पर्यटकका राजदुत भएकाले पोखराको बारेमा पर्यटकलाई सकरात्मक सन्देश दिन आग्रह गरे । पोखरा महानगर पालिका प्रतिनिधि समाज सँग सहकार्य गरि अघि बढ्ने विश्वास दिलाए ।

अध्यक्ष शन्त कुमार महतोको सभा अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष राजकुमार गुरुङ, महासचिब माधब लम्साल, सल्लाहकार रामचन्द्र आर्चाय, कोषाअध्यक्ष पुरुषोत्तम न्यौपाने र कार्यक्रम संयोजक सन्तोष काफ्ले लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

महासचिब माधब लम्सालले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पुरुषोतम न्यौपाने प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पास गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

पोखरा रोपाई महोत्सवमा पर्यटक रमाए (फोटोफिचर)

पोखरा रोपाई महोत्सवमा पर्यटक रमाए (फोटोफिचर)

आज १७ औं संस्करणको रोपाई महोत्सव गरिँदै

आज १७ औं संस्करणको रोपाई महोत्सव गरिँदै

पोखराका मेयर आचार्य र भरतपुरका मेयर दाहाल बीच भेटवार्ता

पोखराका मेयर आचार्य र भरतपुरका मेयर दाहाल बीच भेटवार्ता

सगरमाथाको आधार शिविर सार्ने तयारी

सगरमाथाको आधार शिविर सार्ने तयारी

अब मानुङकोट र काहुँशिवपुर जोड्ने झोलुङ्गे पुल बन्दैँ

अब मानुङकोट र काहुँशिवपुर जोड्ने झोलुङ्गे पुल बन्दैँ

चितवन राष्ट्रिय निकुञ्जमा बन्द हुँदै जङ्गल सफारी

चितवन राष्ट्रिय निकुञ्जमा बन्द हुँदै जङ्गल सफारी

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.