Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा–६ का वडाध्यक्ष भट्टराईले सरकारी सेवा सुविधा नलिने

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ जेष्ठ २० ११:४४
पोखरा–६ का वडाध्यक्ष भट्टराईले सरकारी सेवा सुविधा नलिने
ShareTweetPin

पोखरा।

पोखरा महानगर पालिका वडा नं– ६का नवं निर्वाचित वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले नेपाल सरकार बाट पाउँने सेवा सुविधा आफुले अब को पाचँ बर्ष सम्म नलिने बताएका छन ।

पोखरा महानगर पालिका वडा नं– ६ बैदामका अन्नपूर्ण आमा समुह र बगैचा टोल विकास संस्थाले शक्रुबार आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले उक्त कुरा बताए छन । “हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्ने पठाएको स्मंरण गर्दै अबको पाँच बर्ष सम्म नेपाल सरकार बाट पाउने जे जति सेवा सुविधिा छन, सवै वडामा रहेको सामाजिक संघ सस्थालाई दामासाहि हिसावले प्रदान गर्ने छु” उनले भने ।

भट्टराईले “हिजो हामी जुन राजनिति पार्टि बाट प्रतिनिधित्व गरे पनि अबका दिनमा हामीहरु सबैका साझा ब्यक्ति भएको बताउदै राजनैतिक नजर बाट नहेर्ने” आग्रह गरे । बैदाम क्षेत्र नेपालकै पर्यटकीए क्षेत्र भएकाले यस क्षेत्रलाई पर्यटन मैत्रि बनाउनेमा आफु लागि पर्ने कुरामा जोड दिए ।

नेपाल सरकारको ट्रष्टको स्वमित्वमा रहेको रत्न मन्दिरलाई पोखरा महानगर पालिकाको स्वामित्वमा ल्याउन आफुले पहल गर्ने बताउदै, लेकसाइडमा रहेका अधुरा अपुरा कामहरुलाई अगाडि बढाने प्रतिबद्धता ब्यक्त गरे । अबको पाँच बर्ष भित्र बैदाम क्षेत्रमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने र वडाबाट दिने सेवा सुबिधा लाई छिटो छरितो र पारदर्शि बनाउने योजना रहेको सुनाए ।
वडा सदस्यहरु बासु बराल र शोभा जलारीले जनताले दिएको मतको सम्मान गर्दै, आफुहरुले बैदामबासीको जनभावना अनुरुपनै काम गर्ने प्रतिबद्धता जनाए ।

बगैचा टोलविकास संस्थाका अध्यक्ष मिना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण आमा समुह अध्यक्ष रेणु थापा लामिछाने, अन्नपूर्ण आमा समुहका उपाअध्यक्ष गोमा पगेनी, बगैचा टोलविकास संस्थाका सल्लाहकार प्रेमनारायण अधिकारी,अन्नपूर्ण आमा समुहका सल्लाहकार बलराम गिरी, सल्लाहकार भिमसेन भुजेल र अन्नपूर्ण आमा समुह नि.बर्तमान अध्यक्ष शान्ति रेग्मी लगाएतका बक्ताहरुले वडा नं– ६लाई पोखरा महानगर पालिका कै नुमना वडा बनाउन आग्र्रह गर्दे, नव निर्वाचित जनप्रतिनिहरु लाई बैदामबासीहरुको भावना लाई बुझेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।

स्थानि निकायको निर्वाचन २०७९मा अध्यक्षमा विष्णु बहादुर भट्टराई, खुल्ला सदस्यमा बासु बराल, दिपेन्द्र पहारी महिला सदस्यमा पबित्रा थापा र दलित महिला सदस्यमा शोभा जलारी निर्वाचित भएका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.