Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन !

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ जेष्ठ २० ११:५०
दुई सर्तसहित एमसीसी संसदमा टेबुल गर्न दिने एकीकृत समाजवादीको निर्णय
ShareTweetPin

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै ‘तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् ।

अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो । ‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फौलाइरहेका छन् । हामी कम्तीमा केही महिनापछि हुने प्रतिनिधिसभासम्मको निर्वाचनसम्म गठबन्धन तोड्न दिनेछैनौँ,’ अध्यक्ष नेपालले भने ‘हामीमा कुनै पदको लालसा छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.