Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 24, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा कहाँ कहाँ हुदैँ छ मतगणना ?, यस्तो छ आयोगको तयारी

केन्द्र खबर केन्द्र खबर
राजनीति, समाचार
२०७९ बैशाख २९ १६:४२
पोखरामा कहाँ कहाँ हुदैँ छ मतगणना ?, यस्तो छ आयोगको तयारी
ShareTweetPin

पोखरा ।

मतदान पछि मतगणना गर्नका लागि पोखरामा दुइ स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले मतगणनाका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।

कार्यालयले मतपेटिका बुझ्नको लागि तीन समुह निर्माण गरिएको जनाएको छ । जसअनुसार पोखरा महानगरपालिका वडा नम्बर १ देखि ११ सम्मको लागि उपत्यका नगर विकास समितिको कार्यालय, वडा नम्बर १२ देखि २२ सम्मको जिल्ला समन्वय समितिको मुल गेटबाट र वडा नम्बर २३ देखि ३३ सम्मको समेत जिल्ला समन्वय समितिको मुल गेटबाट मतपेटिका बुझ्ने व्यवस्था मिलाइएको जनाएको छ ।

सोही स्थानमा ती मतपत्र गणना हुने छ । महानगरपालिकामा खटिएका सम्पूर्ण मतदान अधिकृतहरूलाई आयोगले सोही अनुसार मतपेटिका बुझाउन पनि भनेको छ।

मतपेटिका बुझाउन आउँदा अनुसूचि ५१ स्पष्ट रुपमा भरी सम्पूर्ण विवरण उल्लेख गरी खसेको मत संख्या, महिला, पुरुष र अन्य मतदाताको संख्या समेत उल्लेख गर्न कार्यालयले मतदान अधिकृतलाई अनुरोध गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.